Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बुलाकी’ को प्रचारमा व्यस्त सुरक्षा भन्छिन्- ‘तीज गीत छाडा भयो, न्यूनिकरण गर्नु पर्छ’

Kalakarmi Kalakarmi August 15, 2024 07:58
‘बुलाकी’ को प्रचारमा व्यस्त सुरक्षा भन्छिन्- ‘तीज गीत छाडा भयो, न्यूनिकरण गर्नु पर्छ’ Image

काठमाडौं- पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन् । यही साउन ३२ गते उनी अभिनीत फिल्म ‘बुलाकी’ पुनः प्रदर्शन हुँदैछ । नेपालको पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल’ की निर्णायक समेत रहेकी अभिनेत्री पन्त फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी प्रचारप्रसारका लागि दौडधुप गरिरहेकी छन् । कर्णाली र सूदूरपश्चिम क्षेत्रमा छायांकन गरिएको फिल्म बुलाकी समग्र देशकै नारीहरुको कथा भएको कारण पुनःप्रर्दशनका क्रममा दर्शकको साथ पाउनेमा आशावादी छिन् सुरक्षा । ‘पहिलो प्रदर्शनमा दर्शकको साथ रहँदारहँदै हलबाट उतार्नुपर्यो । कर्णाली र सुदूरपश्चिममा खिचिएको भएपनि सिनेमाले समग्र देशका नारीहरुको प्रतिनिधित्व गर्ने ...