जेठ ९ मा राजेशको नरसिंहाः अवतार


काठमाडौं । नायक राजेश हमालको प्रतिक्षित फिल्म ‘नरसिंहाः अवतार’को प्रदर्शन मिति तय भएको छ । यसअघि चैत्रको २९ गते रिलिज भनिएको यो फिल्म अब आउँदो वर्षको जेठ ९ गतेबाट रिलिजमा आउने पक्का भएको छ । आज काठमाडौंको ग्लोबल कलेजमा भव्य कार्यक्रमको आयोजना गर्दै फिल्मको फस्टलुक सार्वजनिक गरिएको हो । दिवाकर भट्टरार्इको लेखन तथा निर्देशनमा तयार […]
The post जेठ ९ मा राजेशको नरसिंहाः अवतार appeared first on CHITRALAHAR.COM.