Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फर्की फर्की’ को पारिश्रमिकबाट अनमोल केसीले तिरे लाखौँ रुपैयाँ कर

Kalakarmi Kalakarmi July 14, 2024 05:58
‘फर्की फर्की’ को पारिश्रमिकबाट अनमोल केसीले तिरे लाखौँ रुपैयाँ कर Image

काठमाडौं– अभिनेता अनमोल केसीले आफूले अभिनय गरेको पछिल्लो फिल्म ‘फर्की फर्की’ बाट पाएको पारिश्रमिकबाट ७ लाख ५० हजार रुपैयाँ कर (टिडिएस) तिरेका छन् । फिल्मका निर्माता रोहित अधिकारीले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएका हुन् । असार ३० गते अर्थात आज आइतवार कोटेश्वरस्थित कर कार्यालयमा अनमोलले उक्त कर तिरेका हुन् । अनमोलले यो फिल्ममा अभिनय गरेर प्राप्त गरेको ५० लाख रुपैयाँ पारिश्रमिकबाट साढे सात लाख रुपैयाँ कर तिरेका हुन् । निर्माता अधिकारीले सञ्जालमा लेखेका छन्– ‘फर्की फर्कीमा ५० लाख पारिश्रमिक बुझेवापत स्टार नायक अनमोल केसीले नेपाल सरकारलाई ट्याक्स ७ ...