Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पहिलेको पोष्टरले चर्चा नकमाएपछि ‘बर एण्ड बधु’ को टिमले निकाल्यो नयाँ पोष्टर

News Filmy News Filmy August 12, 2024 11:32
पहिलेको पोष्टरले चर्चा नकमाएपछि ‘बर एण्ड बधु’ को टिमले निकाल्यो नयाँ पोष्टर Image

काठमाण्डौँ । आदरणीय, पुजनीय , ढोगनीय निर्माता तथा निर्देशक ज्यूहरु । कुनै पनि फिल्मको पहिलो झलक भनेको त्यस्तो झलक हो जसले समग्र प्रोजेक्टको चर्चा गराउँछ । भबिष्यमा प्रोजेक्टले के गर्ला भनेर प्रोडिक्सन गर्न पनि सघाउँछ । तर हामी कहाँ फिल्म मेकरहरुलाई यस्तो हतार हुन्छ कि, न्यूयोर्क जाने प्लेन नै छुटला जस्तो, ट्रेननै छुट्ला जस्तो । …