Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरमा केकीको ‘बोक्सीको घर’ (भिडियो)

Kalakarmi Kalakarmi March 8, 2024 10:17
टीजरमा केकीको ‘बोक्सीको घर’  (भिडियो) Image

काठमाडौं – अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘बोक्सीको घर’ को टीजर सार्वजनिक गरिएको छ । नारी दिवस तथा महाशिवरात्रिको अवसर पारेर फिल्मको टीजर रिलिज गरिएको हो । यो फिल्म ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’ मा आधारित छ । सामाजिक-थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर यो फिल्म निर्माण भएको हो । केकी अधिकारी फिल्मस्को प्रस्तुतिमा निर्माण भएको यो फिल्म नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय महोत्सवमा ...

Latest Updates See All Updates