Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

असोज ३ मा धिरज र उपासनाको ‘खुस्मा’

Kalakarmi Kalakarmi July 8, 2024 05:14
असोज ३ मा धिरज र उपासनाको ‘खुस्मा’ Image

काठमाडौं– धिरज मगर तथा उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली फिल्म ‘खुस्मा’ यही असोज ३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । अशोक थापा मगरद्वारा निर्देशित यो फिल्म प्रेम कथामा आधारित छ । यो फिल्ममा धिरज र उपासनासहित माओत्से गुरुङ, सुजाता राई, अस्तित्व भट्टचन आदि कलाकारले अभिनय गरेका छन् । फिल्मका लेखक निर्देशक थापा मगर नै हुन् भने पटकथा पनि उनले नै तयार पारेका छन् ।