Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रङ्गेली’ को पहिलो गीतमा शिल्पा र प्रिन्सको आकर्षक नृत्य (भिडियो)

Kalakarmi Kalakarmi January 27, 2024 10:41
‘रङ्गेली’ को पहिलो गीतमा शिल्पा र प्रिन्सको आकर्षक नृत्य (भिडियो) Image

काठमाडौं– आगामी फागुन २५ गते महाशिवरात्रिको दिनदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रङ्गेली’ को पहिलो गीत ‘हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिवार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ । यसको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोको बिच बिचमा फिल्मका दृश्यहरू राखिएका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् । यस फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । रङ्गेलीमा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण ...