‘कर्मा’मा दुर्गेशको पनि गीत रहने, छायाङ्कन सकियो


काठमाडौं – दर्शकहरूले प्रतीक्षा गरिरहेको चलचित्र ‘कर्मा’का लागि दुई चर्चित गायकले गीत गाएपछि चलचित्रको चर्चा थप चुलिएको छ । हालै गायक दुर्गेश थापाले ‘कर्मा’का लागि एउटा गीत रेकर्ड गरेका छन्, जसको भिडियो छायाङ्कन समेत भइसकेको छ । दुर्गेशको गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, उपासनासिंह ठकुरी, मुकुन भुसाललगायतले अभिनय गरेका छन् । यो गीत केही […]