हसनको मुख्य भूमिका रहेको फिल्म ‘वन अफ द मिलियन्स’ को छायांकन सम्पन्न

Kalakarmi Kalakarmi March 28, 2025 08:25
हसनको मुख्य भूमिका रहेको फिल्म ‘वन अफ द मिलियन्स’ को छायांकन सम्पन्न Image

काठमाडौं- फिल्म ‘अलबिदा’ बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता हसनराजा खान अभिनित फिल्म ‘वन अफ दि मिलियन्स’को छायांकन अमेरिकामा सकिएको छ । ११ दिन लगाएर फिल्मको छायांकन गरिएको अभिनेता खानले जानकारी दिएका छन् । यो फिल्मलाई विशाल सापकोटाले निर्देशन गरेका हुन् । एक नेपाली आप्रवासीको अमेरिका पुग्ने सपनाको कथालाई यो फिल्मले भन्छ । अवैध बाटो अपनाएर आफ्नो भविष्य बनाउने आशामा घरपरिवार छाडेर अमेरिका पुग्नका लागि जोखिम मोल्ने नेपालीको कथामा यो फिल्म बनेको निर्माणपक्षले बताएको छ । यो फिल्ममा हसनको साथमा कलाकार सुवास थापाको पनि मुख्य भूमिका छ । रामेश्वर ...

Latest Updates See All Updates