Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘फिरफिरे फिरिरी’ को शुभ मुहुर्त

Kalakarmi Kalakarmi April 21, 2024 15:16
‘फिरफिरे फिरिरी’ को शुभ मुहुर्त Image

काठमाडौं– विन्ध्यवासिनी क्रिएसनको ब्यानरमा मनोज कुमार अधिकारीले निर्माण गर्ने नयाँ नेपाली फिल्म ‘फिरफिरे फिरिरी’ को आइतवार शुभ मुहुर्त सम्पन्न भएको छ । यो फिल्म यहि जेठको पहिलो साताभित्र छायाँकन सम्पन्न गरेर दशैँमा विश्वव्यापि रुपमा दर्शकमाझ आउने बताइएको छ । कलाकार तथा निर्माता रहेका मनोज कुमार अधिकारीले यस अघि ‘नौ डाँडापारी’ तथा ‘मंगलशुत्र’ जस्ता फिल्म निर्माण गरेका छन् । ‘जुलेवी’ फिल्मका निर्माता नविन भट्ट ‘फिरफिरे फिरिरी’ मार्फत निर्देशनमा डेब्यू गर्दैछन् । सोसल, हरर तथा कमेडी जनरामा बन्ने यो फिल्मका लेखक सन्दिप श्रेष्ठ तथा नविन भट्ट हुन् । यो फिल्मका मुख्य कलाकारहरु शंकर ...