Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

महानगरद्वारा झण्डै साढे तीन हजार कुकुर र बिरालोको बन्ध्याकरण, बालेन भन्छन्– ‘अब घरपालुवा जनावरलाई अनिवार्य ‘माइक्रो चिप्स’

Kalakarmi Kalakarmi November 30, 2023 13:10
महानगरद्वारा झण्डै साढे तीन हजार कुकुर र बिरालोको बन्ध्याकरण, बालेन भन्छन्– ‘अब घरपालुवा जनावरलाई  अनिवार्य ‘माइक्रो चिप्स’ Image

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले दुई महिनाको अवधिमा महानगरले ३ हजार ४६९ वटा सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण गरेको बताएका छन् । सामाजिक सञ्जालमा एउटा लामो पोस्टमार्फत बालेनले यो अवधिमा ५ हजार ३२० वटा कुकुर तथा बिरालोलाई रेबिज विरुद्धको खोप दिइएको उल्लेख गरेका छन् । ‘यही गतिमा काम गरेर मंसिर मसान्तभित्र सामुदायिक कुकुर र विरालो सबैलाई बन्ध्याकरण र खोप दिइ सकिने छ, बालेनले भनेका छन् – ‘असोज २३ गतेदेखि ९ वटा कम्पनी तथा साझेदार संस्थासँगको सहकार्यमा ९ वटै वडाबाट बन्ध्याकरण तथा खोप अभियान सुरु गरिएको हो ।’ ...