Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

अर्को आदेश नभएसम्म खाँण थुनामै

Kalakarmi Kalakarmi December 1, 2023 10:45
अर्को आदेश नभएसम्म खाँण थुनामै Image

काठमाडौं- नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पुर्व गृहमन्त्री बालकृष्ण खाँणको बिषयमा राय बाझिएको छ । उच्च अदालत, पाटनलले आज आफनो फैसाला सुनाउँदै पुर्व मन्त्री टोपबहादुर रायमाझी थुनामा राखेर अनुसन्धान गर्न आदेश दिए पनि खाँडको सबालमा भने न्यायाधीसहरूका बिचमा राय बाझिएको छ । जसका कारण तेस्रो न्यायधिसलाइ फैसाला गर्न आदेश दिइएको छ । अदालतको आदेश अनुसार अब खाँडले जेलबाहिर बसेर नै मुद्धा लड्न पाउने बाटो अझै खुलेको छैन । नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल थुनामा रहेका पुर्ब गृह मन्त्री बालकृष्ण खाँणलगायतलाई थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएको भोलिपल्ट अदालतले फैसला ...