Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

राजेन्द्र लिङ्देनको ‘बोर्ड अध्यक्ष पैसामा विक्रि हुन्छन्’ भन्ने अभिव्यक्ति कोतर्फ लक्षित ?

Kalakarmi Kalakarmi June 24, 2024 09:08
राजेन्द्र लिङ्देनको ‘बोर्ड अध्यक्ष पैसामा विक्रि हुन्छन्’ भन्ने अभिव्यक्ति कोतर्फ लक्षित ? Image

काठमाडौं– पछिल्लो केही महिनायता प्रदर्शनमा आइरहेका नेपाली फिल्महरुमा विभिन्न राजनीतिक दलका नेताहरुले पनि चासो व्यक्त गर्न थालेका छन् । प्रायः प्रीमियर शो अथवा विशेष शोहरुमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्त्याउने, उनीहरुबाट फिल्मको सकारात्मक प्रतिक्रिया लिने क्रमले होडवाजीकै रुप लिएको छ । नेताहरुले फिल्मका बारेमा दुई–चार शब्द राम्रो बोलिदिँदा त्यसले फिल्मको बक्सअफिस कलेक्सनमा सकारात्मक प्रभाव पार्छ भने यसमा कसैले अन्यथा नसोच्दा हुन्छ । पछिल्लो पटक व्यवसायिक रुपमा सफल भएको तथा अझै पनि सिनेमा हलमा प्रदर्शन भैरहेको फिल्म ‘पुजार सार्की’ मा त जातिय–राजनीतिक विषयवस्तु समावेश गरिएकाले विभिन्न नेताहरुले यो फिल्म हेरेर ...