Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘खुस्मा’ को ‘खुशीका पल बटुलेर’: धिरज र उपसनाको मिठासपूर्ण प्रेमाभाव (भिडियो)

Kalakarmi Kalakarmi July 16, 2024 12:32
‘खुस्मा’ को ‘खुशीका पल बटुलेर’: धिरज र उपसनाको मिठासपूर्ण प्रेमाभाव  (भिडियो) Image

काठमाडौं– नयाँ नेपाली फिल्म ‘खुस्मा’ को पहिलो गीत ‘खुशीका पल बटुलेर’ सार्वजनिक भएको छ । एसडी योगीको संगीतमा तयार पारेको यो प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको यूगल स्वर रहेको छ । गीत राम अविरल विष्टले लेखेका हुन् । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडियोमा पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद गरिएको छ। यस्तै गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् । अशोक थापा मगर यो फिल्मका लेखक तथा निर्देशक हुन् । यसअघि केही डकुमेन्ट्री फिल्ममा लेखन तथा निर्देशन गरेका थापाको ...