Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

जापानमा विक्री भयो ‘सिटोमोल’

Kalakarmi Kalakarmi May 12, 2024 11:46
जापानमा विक्री भयो ‘सिटोमोल’ Image

काठमाडौं– राज बहादुर सानेको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘सिटामोल’ को जापान प्रदर्शन अधिकारी विक्री भएको छ । यो फिल्मको जापान प्रदर्शन अधिकार गरिमा फिल्म्सले किनेको हो । निर्माण टिमले दिएको जानकारी अनुसार फिल्म नेपाल र जापानमा एकैदिन रिलिज गर्ने सहमतिसहित प्रदर्शन अधिकार बेचिएको हो । निर्देशक सानेले नेपालमा फिल्मको प्रदर्शन मिति घोषणा नहुँदै विदेश राइट्स विक्री भएसँगै सिटामोललाई समीक्षकीय र प्राविधिक रुपमा अब्बल बनाउने चुनौती थपिएको बताए । उनले फिल्मको विदेशका अन्य देशबाट पनि प्रदर्शन अधिकारको लागि कुरा आएकाले चाँडै प्रदर्शन मिति घोषणा गरेर प्रचारमा जुट्ने जानकारी दिए । ...