Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘ईश्वर ‘ को इण्ड-क्ल्याप

Kalakarmi Kalakarmi March 2, 2024 09:37
‘ईश्वर ‘ को इण्ड-क्ल्याप Image

काठमाडौं- राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को सम्पुर्ण छायाँकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्मको मुख्य भूमिकामा ध्रुव थापा , अनु शाह, पृथ्वी राज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा,सबिन बास्तोला, माओत्से गुरुङ, , रबिन्द्र झा, बुद्धि लामा, शिशिर बाङ्देल, सबिन बास्तोला र गीता अधिकारीको अभिनय रहेको छ । दिव्या कंगना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको पटकथा एवम् संवाद भोजराज देवकोटाले तयार पारेका हुन् । हरिबहादुर थापा र शंकर गिरी निर्माता रेहेको फिल्ममा अर्जुन पोखरेल राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र ...