Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

राजेश हमाल अब ‘राठीकोल’ को ब्राण्ड एम्बासडर

Kalakarmi Kalakarmi June 18, 2024 11:16
राजेश हमाल अब ‘राठीकोल’ को ब्राण्ड एम्बासडर Image

काठमाडौं– नेपाली फिल्मका महानायक राजेश हमाल राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’ को ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । मंगलवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट समारोहबीच राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठी तथा अभिनेता हमालले सम्झौता पत्रमा हस्ताक्षर गरे । हमालले अबको एक वर्षसम्म ‘राठीकोल’ का विभिन्न विज्ञापनहरूमार्फत यसको प्रचार गर्नेछन् । हमाललाई एम्बासडर नियुक्त गरेपश्चात् राठी ग्रुपका अध्यक्ष अरुण कुमार राठीले राठी ब्राण्डले नेपाली फिल्ममा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए । उनले हमाललाई ब्राण्ड एम्बासडरको रूपमा स्वागत गर्दै यो सहकार्यले नेपाली फिल्म र समाजको लागि महानायकको प्रतिबद्धता र राठिकोलको उत्कृष्टताको ...

Latest Updates See All Updates