Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘उपहार’ प्रदर्शनको पूर्व सन्ध्यामा रेखा थापाका निर्देशक देउजाले किन भेटे प्रधानमन्त्री ?

Kalakarmi Kalakarmi February 27, 2024 11:40
‘उपहार’ प्रदर्शनको पूर्व सन्ध्यामा रेखा थापाका निर्देशक देउजाले किन भेटे प्रधानमन्त्री ? Image

काठमाडौं– यही फागुन २५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘उपहार’ का निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग भेट गर्दै फिल्मसँग सम्बन्धित रहेर गहन छलफल भएको निर्देशक देउजाले बताएका छन् । प्रधानमन्त्रीसँगको तस्विर सेयर गर्दै देउजाले सामाजिक सञ्जालमा लेखेका छन् – ‘फिल्मकर्ममा निरन्तर लागि रहनुको विशेष उपलब्धि आजको दिनलाई म विशेष दिन मान्दछु । फिल्मसँग सम्बन्धित रहेर सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू संग प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा व्यक्तिगत रुपमा विशेष छलफल गर्न पाइयो, जय नेपाली चलचित्र ।’ फागुन २५ गते प्रर्दशनमा ...