Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकलाई सिनेमा हलमा खड्किए पल शाह

Kalakarmi Kalakarmi May 26, 2024 09:24
दर्शकलाई सिनेमा हलमा खड्किए पल शाह Image

काठमाडौं– सिनेमा हलमा प्रदर्शन भैरहेका नेपाली फिल्महरुले दर्शकलाई आकर्षित गर्ने क्रम जारी छ । अघिल्ला साताहरुमा ‘बोक्सीको घर’ हेर्नका लागि दर्शकहरु सिनेमा हलमा तँछाड–मछाड गरिरहेका थिए, अहिले ‘पुजार सार्की’ तथा ‘फर्की फर्की’ ले पुनः एक पटक सिनेमा हललाई गुल्जार बनाएका छन् । यही बिहीवारदेखि प्रदर्शनमा आएका यी दुबै फिल्मको व्यवसाय उत्कृष्ट गतिमा अघि बढिरहेको यी फिल्मका वितरकहरुको भनाइ छ । एकातिर ‘फर्की फर्की’ मा टिनएजरसहित युवा दर्शकको भिड छ भने ‘पुजार सार्की’ मा परिपक्व दर्शकको भिड बढिरहेको छ । अहिले यी दुबै फिल्मले गरिरहेको आक्रमण व्यवसाय गरेको देख्दा केही हप्तासम्म ...