Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ का कलाकारहरु दौडधूपमा

Kalakarmi Kalakarmi September 12, 2024 08:16
‘रावायण’ का कलाकारहरु दौडधूपमा Image

काठमाडौं – प्रदर्शनरत फिल्म ‘रावायण’ को प्रचार प्रसारका लागि यतिवेला फिल्मका कलाकारहरु मोफसलका विभिन्न जिल्लामा छन् । बुधवार फिल्मका नायक पल शाह तथा फिल्मकी निमात्री समेत रहेकी नायिका पुजा शर्मा दाङका विभिन्न सिनेमा हलमा दर्शकसँगको साक्षात्कारमा उपस्थित भए । दाङ घोराहीको मनकासी सिनेमा हल, गणेश चित्रालय तथा नारायणपुरमा रहेको भिएफएक्स सिनेमाजमा पल शाह र पुजा शर्मा पुगेका थिए । त्यहाँ पुग्दा उनीहरु दर्शकको घेरा भन्दा बाहिर जान सकेनन् । उनीहरुले फिल्म हलमा दर्शकसँगै बसेर फिल्म हेरेका थिए । फिल्म हेरेपछि दर्शकले फिल्ममा नायक पल शाह र नायिका पुजा शर्माले एकदमै राम्रो काम गरेको ...

Latest Updates See All Updates