Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रधानमन्त्रीको स्विकारोक्ति- ‘अर्थतन्त्रले लय समात्न सकेको छैन’

Kalakarmi Kalakarmi December 6, 2023 11:04
प्रधानमन्त्रीको स्विकारोक्ति- ‘अर्थतन्त्रले लय समात्न सकेको छैन’ Image

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रले अझै राम्रो लय समात्न नसकेको स्वीकार गरेका छन् । बुधवार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्डले, अर्थतन्त्रमा सामान्य सुधार भएपनि राम्रो लय समात्न नसकेको बताएका हुन् । अर्थतन्त्रका समस्याका समाधानमा सामान्य हेरफेर, सामान्य सुधारका उपायले मात्रै काम गर्ने अवस्था नदेखिएको उनको भनाई छ । ‘विगतका तमाम तथ्याङ्कहरु र योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ गम्भीर रुपमा सोच्नुपर्ने । रेडिकल्ली रिफर्मतिर जान जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने । अर्थतन्त्र सुधारका लागि आगामी दिनमा गुणात्मक सुधारका उपाय ...