Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘रावायण’ र ‘देवी’

Kalakarmi Kalakarmi September 6, 2024 01:06
आजदेखि सिनेमा हलमा ‘रावायण’ र ‘देवी’ Image

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज भदौ २१ गते शुक्रवारका दिन सिनेमा हलमा दुई नयाँ फिल्महरु ‘रावायण’ र ‘देवी’ प्रदर्शनमा आएका छन् । ‘रावायण’ को निर्देशन सुदर्शन थापाले गरेका हुन् भने संजोग राई फिल्म ‘देवी’ का निर्देशक हुन् । तीजको अवसर पारेर यी दुई नयाँ फिल्महरु प्रदर्शनमा आएका हुन् । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले ‘रावायण’ लाई पहिलो दिन ४५ शो दिएको छ । क्यूएफएक्सले यो फिल्मलाई काठमाडौंमा १८ र बाहिर २७ शो दिएको छ । ‘देवी’ ले भने क्यूएफएक्स चेनमा १६ शो पाएको छ । काठमाडौंमा सात ...