Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

दर्शकको नजरमा सुपरस्टार बनेकी पूजा

Kalakarmi Kalakarmi September 30, 2024 10:51
दर्शकको नजरमा सुपरस्टार बनेकी पूजा Image

काठमाडौं– अहिले नेपालीहरुले विपदको सामना गरिररहेका छन् । भारी वर्षाका कारण आएको बाढी–पहिरोका कारण जनधनको क्षति भइरहेको छ । यहि क्रममा अभिनेत्री पूजा शर्माको फिल्म ‘रावायण’ ले सोचेजस्तो व्यवसाय नगरेर घाटा व्यहोर्नु परेको पीडालाई बिर्सिएर अभिनेत्री पूजा शर्माले मन ठूलो बनाउँदै पीडितहरुको सेवामा लागि परेकी छिन् । अभिनेत्री शर्माले झम्सिखेलस्थित आफ्नो रेष्टुराँ ट्यागमा बनेको खाना आफ्नो कारमा राखेर बाढी–पीडितहरुको पेट भर्नका लागि अग्रसर भएकी छिन् । पूजाले ठूल्ठूला भाँडामा खाना भरेर बाढी पीडित भएकै ठाउँमा पुगेकी छिन् । त्यति मात्र नभई उनी बाढी पीडितलाई आफैँले खाना पस्केर खुवाएकी पनि छिन् ...