Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

मुजफ्फरनगरमा बुर्का लगाएका केटीहरू र्याम्पमा हिँडेपछि…

Kalakarmi Kalakarmi November 30, 2023 07:17
मुजफ्फरनगरमा बुर्का लगाएका केटीहरू र्याम्पमा हिँडेपछि… Image

नयाँ दिल्ली- उत्तर प्रदेशको मुजफ्फरनगरमा एक कलेजका छात्राले बुर्का र हिजाब लगाएर र्‍याम्पमा हिँडेको विषयलाई लिएर विवाद बढ्दै गएको छ । यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मुस्लिम संगठन जमियत उलेमा–ए–हिन्दले माफी माग्नुपर्ने माग गरेको छ । जमियत उलेमाका मौलाना मुकर्रम कासमीले एक विज्ञप्ति जारी गर्दै आयोजकहरूले मुस्लिमहरूको भावनालाई भड्काएको आरोप लगाए र बुर्का कुनै पनि फेसन शोको हिस्सा नभएको बताए । उनले बुर्का वा हिजाब लगाएर र्‍याम्पमा हिँड्ने युवतीले माफी माग्नुपर्ने बताएका छन् । वास्तवमा, मुजफ्फरनगरको श्री राम कलेजमा आइतवार एउटा फेसन शो आयोजना गरिएको थियो, जसमा धेरै सहभागीहरू बुर्का र हिजाब लगाएर ...