Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

टीजरपछि बढ्यो ‘द आउटल’ को माग, जापान अधिकार विक्री

Kalakarmi Kalakarmi July 31, 2024 07:15
टीजरपछि बढ्यो ‘द आउटल’ को माग, जापान अधिकार विक्री Image

काठमाडौं- फिल्म ‘द आउटलः दफा २१९’को टिजर सार्वजनिक भएपछि यसको माग पनि चुलिएको छ । यो फिल्मको टिजरलाई दर्शकले निकै रुचाएका छन् । अभिनेता सुशिल श्रेष्ठको गेटअप, उनको एङ्ग्री अवतार, फिल्मको मेकिङको खुलेरै तारिफ भइरहेको छ । टीजर सार्वजनिक भएपछि फिल्मको विदेश अधिकार पनि विक्री हुन थालेको छ । यो फिल्मको जापान अधिकार विक्री भएको निर्माणपक्षले जानकारी दिएको छ । जापानमा फिल्म वितरण गरिरहेको यूएनए इन्टरटेन्मेन्टले यो फिल्म खरिद गरेको हो । यो कम्पनीका प्रमुख उज्ज्वल गुरागाँइले फिल्मको टिजर सार्वजनिक भएपछि दर्शकमा फिल्मलाई लिएर उत्साह बढेको बताए । यसैले, ...