Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

कलाकारका लागि खुशी विज्ञान !

Kalakarmi Kalakarmi March 20, 2024 08:09
कलाकारका लागि खुशी विज्ञान ! Image

काठमाडौं– नेपाल चलचित्र कलाकार संघले ‘कलाकारका लागि खुशी विज्ञान’ कार्यक्रम आयोजना गर्ने भएको छ । संघले आफ्ना सदस्य कलाकारहरुका लागि विभिन्न गतिविधि गर्ने क्रममा यो कार्यक्रम समन्वय गर्न लागेको जनाएको छ । शारीरिक स्वास्थ्य, मानसिक शान्ति एवं खुशीयालीपूर्ण जीवनका लागि जीवन विज्ञान र नेपाल चलचित्र कलाकार संघको संयूक्त आयोजनामा यो कार्यक्रम आयोजना गर्न लागिएको संघको भनाइ छ । पछिल्लो समयमा सम्पूर्ण मानव जातिमा मानसिक विचलन, वितृष्णा जागिरहेको अवस्थामा नेपाली कलाकारहरुलाई सम्बोधन गर्दै यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो । यो कार्यक्रममा जीवन विज्ञान विशेषज्ञ श्रद्वेय गुरुदेव रमेश नेपालले सम्बोधन एवं ...