Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन

Kalakarmi Kalakarmi December 3, 2023 16:09
सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन Image

ललितपुर– नेपाली जुत्ता–चप्पल उत्पादक समुहद्वारा ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुख्य नारासहित नेपाली ब्राण्डका जुत्ता चप्पलको सामुहिक शो रुम सातदोबाटो नेपाली जुत्ताघरको उद्घाटन गरिएको छ । यस सामुहिक शोरुमको उद्घाटन बागमती प्रदेश उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री माननीय रामकृष्ण चित्रकारले गरेका हुन् । उक्त अवसरमा मन्त्री चित्रकारले नेपाली जुत्ता उत्पादक उद्योगीहरुको समुहलाई सामुहिक शोरुमको सफलताका लागि शुभकामना व्यक्त गरे । मन्त्री चित्रकारले नेपाली उत्पादनको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने र नितिगत रुपमा सिङ्गो उत्पादन क्षेत्रलाई अगाडि बढाउनका लागि महत्वपूर्ण भुमिका निभाउने कुरा बताए । साथै उद्योगमार्फत रोजगारी ...