Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने

Celebrity Nepal Celebrity Nepal April 27, 2024 02:01
प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने Image

The post प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने appeared first on Celebrity Nepal.

काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिसिरियल ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । सिरियलको शुक्रबार राजधानीमा शुभ मुहुर्त गरिएको छ । प्रज्ञा जोशीको निर्देशन रहने टेलिसिरियलमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधव खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ । ‘ठुल्दिदी’ मा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीको संगीत, प्रिया नगरकोटीको श्रृंगार, […]

The post प्रज्ञाको निर्देशनमा ‘ठुल्दिदी’ निर्माण हुने appeared first on Celebrity Nepal.