Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

राजकुमार र आशाको तिमी नै त हौ

Chitra Lahar Chitra Lahar September 12, 2024 02:16
राजकुमार र आशाको तिमी नै त हौ Image

काठमाडौं । गायक राजकुमार नेपाली र गायिका आशा केसीको स्वरमा रहेको गीत ‘तिमी नै त हौ’ सार्वजनिक भएको छ । गीतमा अमृत भारतीको शब्द छ । काठे भाकाको यो गीतको भिडियोमा सरोज गिरी, समिता गिरी, राज गिरी, मुना भूर्तेलको अभिनय छ । रामकुमार नेपालीको निर्देशन रहेको भिडियोमा विनय भारतीको छायांकन छ ।

The post राजकुमार र आशाको तिमी नै त हौ appeared first on CHITRALAHAR.COM.

Latest Updates See All Updates