Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बेहुली फ्रम मेघौली’ को गीत ‘बिहे गर्ने कि नगर्ने ?’

eHimalaya Times eHimalaya Times July 6, 2024 22:55
‘बेहुली फ्रम मेघौली’ को गीत ‘बिहे गर्ने कि नगर्ने ?’ Image

काठमाडौं । दशैँको छेको पारेर सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’ को गीत गीत ‘बिहे गर्ने कि नगर्ने ?’ सार्वजनिक भएको छ । चलचित्रकोे थिमअनुसार तयार पारिएको ‘बिहे गर्ने कि नगर्ने ?’ बोलको ¥याप गीतमा कुशल पोखरेलको स्वर र शब्द रचना छ भने रोहित शाक्यको संगीत छ । सार्वजनिक गीतमा अभिनेत्री स्वस्तिमा खड्का