Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

यी पाँच खानेकुरालाई पुनः तताएर सेवन गर्दा कमजोर बन्छ शरीर

Kalakarmi Kalakarmi December 4, 2023 11:46
यी पाँच खानेकुरालाई पुनः तताएर सेवन गर्दा कमजोर बन्छ शरीर Image

काठमाडौं– हामी प्रायः बिहान खाएर बाँकी रहेको खानेकुरा साँझ तताएर खान्छौँ अथवा साँझ बढी भएको खानेकुरा भोलिपल्ट बिहान तताएर खान्छौं । यसो गर्दा खाना खेर जाँदैन र खाना पकाइरहने झन्झट पनि हुँदैन भन्ने आम सोचाइ छ । यद्यपि, बासी खानालाई पुनः तताएर खानु स्वास्थका लागि हानिकारक हुन्छ भन्ने कुरा तपाईँ थाहा छ ? यहाँ त्यस्ता केहि खानेकुराहरु उल्लेख गरेका छौं, जसलाई पुनः तताएर खानु हुँदैन । आलू आलूमा क्लोस्ट्रीडियम बोटुलिनम नामक ब्याक्टेरिया उत्पन्न हुन्छ । जुन फूड पोइजनिङको कारण बन्न सक्छ । यसबाहेक आलूलाई पुनः तताउनाले यसमा समावेश पोषक तत्व नष्ट हुन्छ ...