Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘छक्का पञ्जा ५’ पहिलो पटक साउदी अरब र मालदिभ्समा प्रदर्शन, नेपाली दूतावासको समेत सहयोग

Thulo Parda Thulo Parda October 18, 2024 05:36
‘छक्का पञ्जा ५’ पहिलो पटक साउदी अरब र मालदिभ्समा प्रदर्शन, नेपाली दूतावासको समेत सहयोग Image

काठमाडौं। नेपाली चलचित्र ‘छक्का पञ्जा ५’ पहिलो पटक साउदी अरब र मालदिभ्समा प्रदर्शन भएको छ। नेप-फिल्म्सका रमेश ढकालको वितरणमा साउदी र मालदिभ्समा चलचित्र रिलिज भएको हो। साउदी अरबका १० हलमा चलचित्र प्रदर्शनमा आएको छ, जसमा जुबेल, दमाम, जेद्दा, र रियादका प्रमुख सिनेमाघरहरू समावेश छन्। साउदीस्थित नेपाली राजदूतावासले पनि चलचित्रको साउदी रिलिजलाई समर्थन गर्दै, शो समय […]