Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘वर एण्ड वधु’

Kalakarmi Kalakarmi August 30, 2024 00:57
आजदेखि सिनेमा हलमा ‘वर एण्ड वधु’ Image

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा नयाँ नेपाली फिल्म ‘वर एण्ड वधु’ प्रदर्शनमा आएको छ । मिलन चाम्सद्वारा निर्देशित ‘वर एण्ड वधु’ ले देशका ठूला मल्टिप्लेक्सहरुदेखि सिंगल थिएटरसम्म राम्रो शो पाएको छ । यो फिल्मको यही साता पोखरा तथा ललितपुरमा गरिएको प्रीमियर शोमा दर्शकले यसलाई राम्रो प्रतिक्रिया दिएका थिए । प्रीमियरमा पाएको प्रक्रियाले आफूहरूमा थप उत्साह ल्याएको निर्देशक चाम्सको भनाइ छ । ट्रेलर रिलिजपछि यो फिल्म चर्चामा छ । रोमान्टिक कमेडी जनराको यो फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । फिल्मका कार्यकारी निर्माता अमित रिजाल ...