Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

सुशान्त खत्रीः अब ‘डान्स प्लस प्रो’ को प्रस्तोता

Kalakarmi Kalakarmi December 4, 2023 09:41
सुशान्त खत्रीः अब ‘डान्स प्लस प्रो’ को प्रस्तोता Image

काठमाडौं– लोकप्रिय नृत्य कलाकार तथा कोरियोग्राफर सुशान्त खत्रीले नृत्यमा आधारित भारतको सबैभन्दा रुचाइएको रियालिटी शो ‘डान्स प्लस प्रो’ मा कार्यक्रम प्रस्तोताको जिम्मेवारी पाएका छन् । सातौं संस्करणको डान्स प्लसको नयाँ सीजनको प्रसारण यही मंसिर ३० गते शनिवारदेखि हुँदैछ । स्टार प्लस तथा डिज्नी प्लस हटस्टार च्यानलबाट प्रत्येक शनिवार तथा आइतवार साँझ ६ः१५ बजेदेखि प्रसारण हुने कार्यक्रममा खत्रीले कार्यक्रम प्रस्तोताको भूमिका निर्वाह गर्न लागेका हुन् । यो कुराका जानकारी उनी स्वयंले सामाजिक सञ्जालमार्फत दिएका छन् । उनी लेख्छन्– ‘डान्स प्लस प्रोको होस्टको रूपमा मेरो नयाँ अभियानको थालनी गर्न पाउँदा धेरै ...