Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्न आदेश

Kalakarmi Kalakarmi December 1, 2023 10:28
नक्कली भुटानी शरणार्थी प्रकरण: पूर्वउपप्रधानमन्त्री रायमाझी र सचिव पाण्डेलाई थुनामा राख्न आदेश Image

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्त नेकपा एमालेका नेता टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई थुनामा राख्न उच्च अदालत पाटनले आदेश दिएको छ । आज पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरूमध्ये केही थुनामै रहने केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।