Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘बन्दी’ बनाउँदै पोखरेल

Kalakarmi Kalakarmi June 18, 2024 15:40
‘बन्दी’ बनाउँदै पोखरेल Image

काठमाडौं– नेपाली फिल्म क्षेत्रका पुराना तथा स्थापित निर्माता सुशील पोखरेलले नयाँ फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । निर्माता पोखरेलले मंगलवार बिहान सामाजिक सञ्जालमार्फत आफू फिल्म निर्माण फर्किएको घोषणा गरेका हुन् । ‘राधे’ निर्माण गरेपछि केही वर्ष फिल्म निर्माणमा टाढै बसेका निर्माता पोखरेलले अहिले आएर ‘बन्दी’ शीर्षकको फिल्म निर्माणको घोषणा गरेका हुन् । निर्माता पोखरेलले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार यो फिल्म सत्य घटनामा आधारित हुनेछ, जसमा २०६१ साल मंसिर महिनामा बन्धक बनाइएका एक जना सैनिकको पीडा तथा संघर्षको घटनालाई चित्रण गरिने छ । यो फिल्मलाई निर्देशक लक्ष्मण सुनारले निर्देशन ...

Latest Updates See All Updates