Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

ट्राफिक सचेतनामा महानायक (भिडियो)

Kalakarmi Kalakarmi May 4, 2024 01:08
ट्राफिक सचेतनामा महानायक (भिडियो) Image

काठमाडौं– महानायक राजेश हमालको ‘जेब्रा क्रसमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिनुपर्छ’ भन्ने एउटा भिडियो अहिले निकै चर्चामा छ । साँच्चिकै हमालले भने जस्तै विदेशमा आर्जन गरेको ज्ञान र सीप स्वदेशमा प्रयोग गर्न सके सुनमा सुगन्ध हुने थियो । खासमा भिसा लागेर क्यानडा जान ठिक्क परेकी युवती खुशी भएर जेब्रा क्रसबाट बाटो काट्ने क्रममा अभिनेता हमालले बोलेको डाइलगले निकै चर्चा बटुलिरहेको हो । क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटो कन्सल्ट्यान्सीको ब्राण्ड एम्बसेडर बनेसँगै महानायक हमालले पहिलो काम जेब्रा क्रसमा पेलेर सवारी चलाउनेहरूलाई सावधानी अपनाउन भन्दै जनचेतना फैलाउने उद्देश्य स्वरुप भिडियोमा ...