Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

पशुपतिनाथको कोटीहोम महायज्ञमा पुग्यो ‘मोदीबेनी’ टिम

Ranga Khabar Ranga Khabar July 22, 2024 13:13
पशुपतिनाथको कोटीहोम महायज्ञमा पुग्यो ‘मोदीबेनी’ टिम Image

रंगखबर, काठमाडौँ: श्रावण १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’का कलाकारहरू काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा रहेको वनकालीमा एक महिने कोटीहोम महायज्ञको सातौँ दिनमा सहभागी भएका छन्। मानव सेवा फाउन्डेसनको प्रमुख आयोजनामा भइरहेको सो महायज्ञमा कलाकारहरू वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, कमलमणि नेपाल, दीपेन्द्र गौतम, लेखक आनन्द विक्रम क्षेत्री, निर्माता हरि श्रेष्ठ, पोस्टर डिजाइनर रोयल भीमसेन, […]