Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘लाइफ ड्यामेज’ गर्दै सुरक्षा पन्त

Kalakarmi Kalakarmi July 26, 2024 10:25
‘लाइफ ड्यामेज’ गर्दै सुरक्षा पन्त Image

काठमाडौं– फेन्टासी कमेडी ड्रामा जनरामा बन्ने नयाँँ नेपाली फिल्म ‘लाइफ ड्यामेज’ को शुभमुहुर्त गरिएको छ । केही वर्षयता कन्टेन्ट क्रियटरको रूपमा परिचित निमेष श्रेष्ठले यो फिल्म निर्देशन गर्दैछन् । निमेष आफैँले अभिनेत्री सुरक्षा पन्तसँग यो फिल्ममा स्क्रिन शेयर गर्दैछन् । शुक्रवार काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै यो फिल्म शुभमुहूर्त गरिएको छ । मुहूर्त समारहेमा सुरक्षा र निमेशसहित फिल्मका अन्य कलाकार तथा प्राविधिक टोली उपस्थित थिए । फन रिभोलुसन इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यो फिल्ममा सुरक्षा तथा निमेषसँगै ईशा थापा, सञ्जना महर्जन, अमोघ अर्याल, अनिश जङ्ग थापा, अजय पन्त, निरू खड्कालगायतको ...