Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘रावायण’ का ‘काल्का’: चरित्रमा डुब्न वीरगञ्ज वरपरका गाउँ–गाउँ चाहारे, हप्तौँ ननुहाइ बसे

Kalakarmi Kalakarmi August 29, 2024 06:37
‘रावायण’ का ‘काल्का’: चरित्रमा डुब्न वीरगञ्ज वरपरका गाउँ–गाउँ चाहारे, हप्तौँ ननुहाइ बसे Image

काठमाडौं– केही वर्षअघि फिल्म ‘साङ्लो’ मा देखिएका कलाकार प्रकाश शाह यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’ मार्फत पुनः दर्शकमाझ आउँदैछन् । रावायणमा उनी तराई मूलका ‘काल्का’ को चरित्रमा प्रस्तुत छन् । निर्देशक सुदर्शन थापा आफ्नो करियरकै केही फरक फिल्म बनाउन चाहन्थे, प्रकाश पनि फरक चरित्रको खोजिमा थिए । सुदर्शनले प्रकाशलाई काल्काको चरित्र सुनाउँदा उनी छक्क परे । ‘फरक चरित्र निर्वाह गर्ने मेरो चाहना रावायणको कथा सुनेपछि पूरा हुनेमा म ढुक्क भएँ । किनकि सुदर्शन दाईले मेरो चरित्र सुनाउँदा यो चरित्रलाई दर्शकले पछिसम्म सम्झिरहन्छन् भन्ने मलाई थाहा ...