Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आजदेखि सिनेमा हलमा ‘बाटोः रोड टु डेथ’

Kalakarmi Kalakarmi June 14, 2024 00:44
आजदेखि सिनेमा हलमा ‘बाटोः रोड टु डेथ’ Image

काठमाडौं– आज जेठ ३२ गते शुक्रवारदेखि देशभरिका सिनेमा हलमा नयाँ फिल्म ‘बाटोः रोड टु डेथ’ प्रदर्शनमा आएको छ । केही दिनअघि आयोजित प्रीमियर शोमा राम्रो प्रसंसा पाउन सफल भएको यो फिल्म केही महिनाअघि सार्वजनिक भएको ट्रेलरका कारण चर्चामा थियो । नेपालीसहित तमिल, तेलुगु तथा हिन्दी गरी विभिन्न चार भाषामा तयार पारिएको यो फिल्मका लेखक, सम्पादक तथा निर्देशक मदन थापाले प्रीमियर शोमा प्राप्त प्रतिक्रियाले आफूलाई उत्साहित बनाएको प्रतिक्रिया दिएका छन् । निर्देशक थापाले आजको मितिमा फिल्ममेकर भन्दा दर्शक नै सर्वोपरी भएकाले उनीहरुको रुची र चाहना अनुसारको फिल्म निर्माण गर्नु पर्ने चुनौती ...

Latest Updates See All Updates