Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको निर्णायकमा नेपालका भरत

Thulo Parda Thulo Parda December 10, 2023 10:57
हलिउड प्रोफेसनल एसोसिएसन अवार्डको निर्णायकमा नेपालका भरत Image

काठमाडौँ।नेपाली चलचित्रका सम्पादक भरतमणि रेग्मीले ‘हलिउड प्रोफेसनल एसोसिएसन अवार्ड २०२३’मा निर्णायकको भूमिका निर्वाह गरेका छन् । गत नोभेम्बर २८ मा अमेरिकाको क्यालिफोर्नियास्थित लसएन्जल्समा सम्पन्न अवार्डमा उनी सम्पादन विधामा निर्णायक बनेका हुन् । भर्चुअल रूपमा नै संसारभरका निर्णायकहरूले चलचित्रहरू हेरी नतिजा आयोजकलाई उपलब्ध गराएका थिए । वार्षिक रूपमा आयोजना हुने अवार्डमा थिएट्रिकल र नन थिएट्रिकल अन्तर्गत […]