Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आक्रमक ओपनिङ : अनमोलको फिल्म हेर्न फर्किए दर्शक

Ramailo Cha Ramailo Cha May 23, 2024 14:18
आक्रमक ओपनिङ : अनमोलको फिल्म हेर्न फर्किए दर्शक Image

अभिनेता अनमोल केसीको फिल्म ‘फर्की फर्की’ हेर्न हलमा दर्शक फर्किएका छन् । बुद्धजयन्तीको अवसर पारेर बिहिबारबाट प्रदर्शनमा आएको फिल्म हेर्न दर्शकको बाक्लो उपस्थिति छ । वितरक गोविन्द शाहीले बिहीबार बिहानबाटै हलमा दर्शकको चाप देखिएको बताए । उनका अनुसार मध्यान्हपछि भने सिनेमा हेर्ने दर्शकको चाप हलमा उच्च देखिएको थियो । बेलुकीदेखि रातीसम्मका शोजहरुमा समेत बूकिङ अक्रामक […]