Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

बोल्ड अवतारमा एक्सन लेडी ‘दान्भी’ (६ तस्बिर)

Ramailo Cha Ramailo Cha June 24, 2024 07:43
बोल्ड अवतारमा एक्सन लेडी ‘दान्भी’ (६ तस्बिर) Image

पूजा शर्मा अभिनित फिल्म दान्भी गत शुक्रबारबाट प्रदर्शनमा आइरहेको छ । लभर गर्लको रुपमा स्थापित पूजाले दान्भीमा पहिलो पटक एक्सन गरेकी हुन्, जसलाई दर्शकले रुचाएका पनि छन् । एक्सन लेडी ‘दान्भी’को बोल्ड अवतार कस्तो देखियो त ? यी तस्बिरहरुमा रावायण गर्ललाई हेर्नुस् : तस्बिर : उद्धव रसाइली