Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘देवी’ प्रिमियरमा शिल्पा र नाजिरको सौन्दर्यता (६ तस्बिर)

Ramailo Cha Ramailo Cha September 5, 2024 09:16
‘देवी’ प्रिमियरमा शिल्पा र नाजिरको सौन्दर्यता (६ तस्बिर) Image

फिल्म ‘देवी’को प्रिमियरमा अभिनेत्री शिल्पा मास्के र अभिनेता नाजिर हुसेन केन्द्रमा रहे । शिल्पा रातो सारीमा सजिदा नाजिर कोट र माइन्टमा ठाँटिएका थिए । देवी का काव्या र आकाशलाई तीजदेखि रिलिज हुने फिल्मको प्रिमियर शोबाट ६ तस्बिरमा हेर्नुस् : तस्बिर : उद्धव रसाईली