Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

प्रदीप र स्वस्तिमाको जोडीः थर मिलेको कि मौका नमिलेको ?

Kalakarmi Kalakarmi June 12, 2024 09:28
प्रदीप र स्वस्तिमाको जोडीः थर मिलेको कि मौका नमिलेको ? Image

काठमाडौं– व्यवसायिक रुपमा सफल भैसकेको फिल्म ‘पुजार सार्की’ मा मैतेको भूमिका निर्वाह गरेर दर्शकको मन जित्न सफल अभिनेता हुन् प्रदीप खड्का । फिल्मको प्रारम्भदेखि करिव अन्त्यसम्म नै मैतेले विभिन्न हाउभाउमार्फत दर्शकलाई प्रायः हँसाइरहन्छन् भने कतै–कतै भावुकसमेत बनाएका छन् । समग्रमा उनले निर्वाह गरेको भूमिका दर्शकले मन पराएका छन् । पुजार सार्की प्रदर्शनमा आएपछि अभिनेता खड्काको लोकप्रियतालाई अझ बढेको अधिकांशले अनुभव गरेका छन् । अब चर्चा गरौं अभिनेत्री स्वस्तिमा खड्काको । यी अभिनेत्रीले अघिल्लो वर्षको फिल्म ‘दिमाग खराब’ बाट यो वर्षको पहिलो दुई महिनामै दुई वटा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितिसकेकी छिन् ...

Latest Updates See All Updates