Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

आशुसेनको ‘बलिदान’मा दिव्यदेव अनुबन्धित

Filmy Nepal Filmy Nepal April 22, 2024 09:33
आशुसेनको ‘बलिदान’मा दिव्यदेव अनुबन्धित Image

काठमाडौं। आसुसेन फिल्मस्‌को नयाँ प्रोजेक्ट चलचित्र ‘बलिदान’मा अभिनेता दिव्यदेव अनुबन्धित भएका छन्। शनिवार औपचारिक सम्झौता गर्दै उनलाई यस चलचित्रमा भित्राइएको हो। चलचित्रका प्रमुख भूमिकाहरू मध्ये एकमा दिव्यको अभिनय रहने निर्देशक सन्तोष सेनले बताए। “अभिनयमा पारङ्गत दिव्यजीलाई हामीले पहिले देखि नै नजरमा राखेका थियौँ तर औपचारिक रूपमा भने चलचित्रको विषयमा कुराकानी गर्न पाएका थिएनौँ। ‘बलिदान’को एक […]