Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक

Thulo Parda Thulo Parda April 3, 2024 16:55
‘डिग्री माइला’को गीत ‘किन’ सार्वजनिक Image

काठमाडौं। यही चैत ३० गते रिलिज हुने चलचित्र ‘डिग्री माइला’को ‘किन’ बोलको लिरिकल गीत सार्वजनिक भएको छ। यसमा शब्द, सङ्गीत र स्वर हेमन्त रानाको रहेको छ। अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको मुख्य भूमिका रहेको यो चलचित्रका निर्देशक रामबाबु गुरुङ हुन्। केही दिनअघि सार्वजनिक गरिएको यसको ट्रेलरमा चित्रित प्रसङ्गहरू र दयाहाङको डिग्री माइला चरित्रलाई […]