सलमानको सिकिन्दरले तीन दिनमै कमायो १४१ करोड बढी


मुम्बई । बलिउडका ठूला सुपरस्टारहरू नकारात्मक समिक्षाबाट डराए पनि सलमान खानका फिल्ममा यसको कुनै असर परेको छैन । एक पटक उनका फ्यानहरू दृढ भइसके पछि जसरी पनि थिएटरमा पनि जान्छन् र आफ्नो खल्ती खाली गर्न पछि हट्दैनन् भन्ने पुनः पुष्टि भएको छ । यसको प्रमाण फेरी उनको फिल्म ‘सिकन्दर’ को सफलताले भेटेको छ । जसले […]