Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘आँखा’ को प्रदर्शन मिति तय

Kalakarmi Kalakarmi August 17, 2024 11:19
‘आँखा’ को प्रदर्शन मिति तय Image

काठमाडौं- सामाजिक विषयवस्तुमा तयार फिल्म ‘आँखा’ को प्रदर्शन मिति तय भएको छ । निर्माण कम्पनी लामा सिनेमाजले शनिवार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ११ लाई प्रदर्शन मिति तय गरेको हो । उक्त मितिमा अन्य कुनै पनि नेपाली फिल्मले मिति तोकेका छैनन् । यो फिल्मले असोज ११ मा सोलो रिलिजको अवसर पाउने छ । फिल्मको सार्वजनिक पोस्टरमा प्रमुख दुई कलाकार फिचर्ड छन् । सुकुम्बासी बस्ती र सूर्यमखी फूललाई पृष्ठभुमी बनाई तयार गरिएको पोस्टरमा अभिनेत्री स्मिता लामिछाने र अभिनेता आरके मेहताले सर-समानसहितका झोला लिएर निस्केको देखाउँदा उनिहरूले बस्ती छोडेर बाहिरिँदै गरेको ...